साइली नामक अर्को यो रमाइलो गीत अवस्य हेर्नुहोस .......
साइली नामक गीत हिजो आज बजारमा निकै चलेको पाइन्छ । यो गीत बुढापाका, तरुणा-तरुणी देखि स-साना बालबालिकाले निकै रुचाएको गीत हो । यस्तै गीत इंजिनीयर पढने बिधार्थीको बारेमा निकालिएको छ जुन ज्यादै रमाइलो पनि छ । आशा छ हजुरले नि अवस्य मन पराउनुहुनेछ ।
nice song.
ReplyDelete